जापानमा हुने कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई बोलाएर मानव तस्करी गरिएको खुलासा भएको छ । असम्बन्धित व्यक्तिलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास गरेको घटनामा…