परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली सङ्घमा देखा परेको समस्याको समाधान कानुनबमोजिम खोजिने बताइन्। मन्त्रालयमा बुधवार एनआरएनएका अभियन्तासँगको छलफलमा राणाले मिल्न सुझाव दिँदै कानुनबमोजिम अगाड…