गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । मन…