हाम्रो गाउँघरमा खेतबारीमा रोपिने सखरखण्ड हिउँदको समयमा फल्छ । सखरखण्डलाई चोखो खानेकुरा मानेर धार्मिक कार्यमा पनि खाने गरिन्छ । स्वाद मीठो हुने सखरखण्ड पोषक तत्वको भण्डार पनि हो । सखरखण्ड स्वास्थ्यका लागि पनि धेरै फ…