काठमाडौँ, १९ असोजः सल्यानमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका चार मुख्य स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । चाडपर्वमा जिल्लावासी र यात्रुक…