खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनामनगरस्थित बाजेको सेकुवालाई कारबाही गरेको छ। तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अगाड…