जारी प्रज्ञापन (विल विजक) भन्दा बढी प्याज ल्याउने दुई वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार कपिलबस्तु नगरपालिका &…