काठमाडौँ, १९ असोजः काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि धुम्म भएको छ। तर आज (शनिबार) काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना भने खासै नदेखिएको मौसम पूर्वानुमान महाशाखाको मौसमविद् सञ्जीव अधिकारीको दाबी…