नेपाल प्रहरीको जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) नियुक्त भएका ३ सय ६४ जनालाई पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ३ सय ६४ जनाको पदस्थापन भएको भन्दै अभिलेखमा …