पोखराको मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। उनलाई मंगलबार साँझ कास्की प्रहरीले पक्राउ गरेको हो। मित्रमिलन सहकारीका सञ्चालक समितिका…