काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उक्त पहिरोमा थप …