नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा विवाद भएको छ। उमेर हदको विरोध गर्दै सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको हो।निवर्तमान उपाध्यक्ष टुकमान महराले खुकुरीसहित प्रदर्शन …