अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा आज पनि झडपको स्थिति उत्पन्न भएको छ । उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीचमा सम्मेलनमा हलमा हात हालाहाल भएको हो । सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन …