नेपाल प्रिमियर लिग (एनपिएल) का ८ टोलीका मालिक सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ एक कार्यक्रम आयोजना गर्दै टिम मालिकको नाम सार्वजनिक गरेको हो। सोही कार्यक्रममा ८ टोलीको लोगो…