काठमाडौँ, १८ असोज : नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो । दसैँ पर्व नजिकिँदै गर्दा घरमा खा…