काठमाडौँ, १८ असोजः संसद्को पूर्वाधार विकास समितिले आज सरकारका दुई मन्त्रीसँग छलफल गर्ने भएको छ। समितिले आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँ…