पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्बिँदै गएको छ । कास्कीपछि रूपन्देही प्रहरीका अधिकारीसमक्ष उनीमाथि केरकार चलिरहेको छ । विभिन्न सहकारीबाट गोरखा मिडियामा गएको रकमको हिसाब त जीब…