आफ्नो वक्तृतालाई नै राजनीतिको मुख्य आधार बनाएका नेताहरु अभिव्यक्तिमा फूलबुट्टा भर्ने क्रममा कहिलेकाहीँ नराम्रोसँग चिप्लिने गर्छन् । कहाँनिर चिप्लियो, पत्तै पाउँदैनन् । आलोचना र विवादमा फसेपछि मात्र उनीहरुको होस् खुल्छ…