राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई छुटाउन दोस्रो चरणको प्रदर्शन गर्ने निर्णय गरेको छ । सशक्त आन्दोलनको नाम दिएर उसले अन्य दलको पनि साथ खोजेको छ । भलै रास्वपालाई उचाल्ने धेरै छन् तर साथ दिने शक्त…