इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। विपक्षीले गाजामा युद्ध विरामको अफवाह फैलाएको आरोप उनीमाथि लगाए…