पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई एकदिवसीय र टी-२० टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। हालै बाबर आजमले एकदिवसीय र टी-२० टोलीको कप्तानीबाट राजीनामा दिएका थिए।अस्ट्रेलियाविरुद्धक…