हिजबुल्लाह नेताका सम्भावित उत्तराधिकारी करिब ३ हप्ताअघिकै हमलामा मारिएको इजरायली सेनाले दाबी गरेको छ । हिजबुल्लाहका दिवंगत नेता हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी हासेम सफीद्दीनसहित अन्य कमाण्डरहरू लगभग ती…