अमेरिकाको न्याय विभागले डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग गर्ने एलन मस्कको अभियान समूह प्याक अवैध हुने चेतावनी दिएको छ। अमेरिकाको १ मिलियन अमेरिकी डलर दिने अभियान सङ्घीय कानुन अनुसार अवैध हुनसक्ने…