अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति एकै दिन ३० अर्ब डलर (करिब ४० खर्ब २६ अर्ब रुपैयाँ)ले बढेको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा २२ प्रतिशतले वृद्धि हुँदा मस्कको सम्पत्ति अकासिएको हो । कम्पनी…