काठमाडौँ, ९ कात्तिक: उत्तर कोरियाले शुक्रबार रुसमा कुनै पनि सैन्य तैनाथी अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएको छ । यद्यपि उसले सैनिक पठाएको बारे पुष्टि गरेको छैन । “यदि विश्व मिडियाले कुरा गरिरहेको …