‘साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन्। उनले अरु कसैको दलमा नगई आफैँले नयाँ पार्टी घोषणा गरेका हुन्। त्यति मात्र होइन, विजयको दल 'तमिलगा वेत्री कझगम' (टीभीके) ले आइतबा…