इजरायली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ । योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ । “सैनिकहरू दक्षिण लेबनानमा लडाइँक…