धेरैजसो अमेरिकीले चुनाव हुने दिन आइपुग्दा उत्साह होइन चिन्तित देखिएका छन्। करिब १० मध्ये सात अमेरिकीले सन् २०२४ को राष्ट्रपतीय अभियानबारे चिन्तित वा निरास महसुस गरिरहेको बताएका छन्। एपी–एनओआरसी सेन्टर …