काठमाडौँ, ५ असोज : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा–१ मा अध्ययन गर्न थाल्नुभएको छ । वाल्यकालमा विवाह भएपछि शिक्ष…