वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वनजन्य अपराध नियन्त्रणका लागि सबैको सिर्जनात्मक र सकारात्मक सहयोग आवश्यकपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी …