काठमाडौँ, ६ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । सङ्ग्रहालयमा थारू समुदायको कला, संस्कृत…