काठमाडौँ, २७ कात्तिकः जाडोयाम सुरु हुन लागेसँगै चिसोबाट बच्न घर, कार्यालय वा अन्य व्यावसायिक भवन तातो राख्न ऊर्जाको खपत बढी हुने गर्दछ । जलवायु परिवर्तनका कारण बर्सेनि गर्मीमा अत्याधिक गर्मी र जाडोमा पनि निकै …