भक्तपुरको पाँचतले मन्दिर प्राङ्गनदेखि भक्तपुर र मध्यपुरथिमिको ऐतिहासिक मठमन्दिर र चोकमा आज झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ । आज कात्तिक शुक्ल पूर्णिमा ‘सकिमना …