५ महिनाको शिशुलाई कोरोना
कैलाली -
कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशुसहित सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका बाजुरा, कञ्चनपुर र बझाङमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेको रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया