असारे बर्षात सुरु : सर्तकता अपनाउँदै स्थानिय

काठमाडौं – नेपालमा असारे बर्षात सुरु भएसगै नेपालको बिभिन्न क्षेत्रमा प्रकिृतिक प्रकोपको जोखिम बढ्ने गर्दछ ।

बर्षात सुरु भएसगै खोलानालाको सतह बढ्न तथा यसले प्रकिृतिक प्रकोप जस्तै बाढी–पहिरो निम्त्याउदछ ।

यि प्रकिृतिक प्रकोपले मानवीय क्षेतिसँगसँगै आर्थिक क्षति भएको तथ्याङ्कले देखाउछ ।

त्यस्तै समस्या हरेक बर्ष गौरीशङ्कर गाउँपालिका –१ को बेदिङ र आसपासका गाउँले हरुले खोप्दै आएका छन् ।

मानवीय र धनजनको क्षति कम गर्न हरेक बर्ष रोल्वालिङ खोलाको बाँध निर्माण कार्य हुदै आएकाे छ ।

स्थानिय तहले वैदेशिक अनुदान र स्थानिय बासिन्दाको सहयाेगमा यसवर्षकाे बाँध निर्माण कार्य सम्पन्न भएकाे छ ।

बर्षात सुरु भएसगै दोलखा जिल्लाको विभिन्न गाउँमा यस्ता समस्यामा पार्दै आएका छन् ।