नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएका छन् ।
समानुपातिकतर्फबाट सांसद बनेका गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।
झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।
प्रतिक्रिया