नेकपाको केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि
सर्लाही जिल्ला निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का केन्द्रीय सदस्य डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय सदस्य डाचाराज वाग्लेले साउन १ गते कोरोना परिक्षण गरेका थिए उनको ४ गते रिर्पोट पोजेटिभ आएको थियो ।
त्यस्तै काफ्लेले भने साउन २६ गते हरिवनमा परिक्षण गरेको थिए उनको ३२ मा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि घरमै आइसोलेसनमा बसेका छन् ।
प्रतिक्रिया