काठमाण्डौँ उपत्यकामा निषेधाज्ञा सरु भएको आज दोस्रो दिन, हेर्नुस फोटो फिचर्
काठमाण्डौँ उपत्यकामा संक्रमणको संख्या बढ्दै गएपछि तिन जिल्लाका प्रमुखहरुको सामुहिक बैठकमा निषेधाज्ञा गर्ने निर्णय भएको थियो।
निषेधाज्ञाको असर काठमाण्डौँ उपत्यकामा बढि देखिएको छ । बुधबार राति देखि लकडाउन सरु भएको आज दोस्रो दिन हो ।
काठमाण्डौँका बिभिन्न ठाउँहरुमा बिहान पसल खुलेतापनि दिउँसो भने सुनसान नै देखिन्छ ।
शसस्त्र प्रहरी, ट्राफिक प्रहरी , नेपाल पुलिस ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाल पुलिसले ठाउँ ठाउँमा म्याकिङग् गर्दै सुचना निरन्तर जारी गरिरहेको छ ।
प्रतिक्रिया