भरतपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं - शुक्रबार चितवनस्थित भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका– १३ निवासी ६५ वर्षीय बृद्ध पुरूष रहेको छ ।

भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ती बृद्ध पुरूषको  ६ दिन अगाडीनै कोरोना पुष्टि भएपछि भरतपुर अस्पतामा आईसीयूमा राखैको थिए ,शुक्रबार विहान तिर उपचारकै क्रममा मृत्यु भएको छ ।

भरतपुर अस्पतालले जनाएको छ । उनको क्षयरोग र फोक्सोको समस्या थियो ।