कोरोना संक्रमित बाट थप एक महिलाको मृत्यु

काठमाडौं । बुधबार कोरोना संक्रमित बाट थप  एक महिलाको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बाट आज मृत्यु भएको छ ।

ति महिलाको धर भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

ललितपुरका जिल्ला स्वास्थ्य कार्यालय अनुसार ती महिला गत साउत २१ गतेदेखिनै पाटन अस्पतालमा उपचाररत थिइन् ।