सभामुख निवासका कर्मचारीमा कोरोना संक्रमण

विश्व्यापीमहामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन थपिदै गएको छ ।

सभामुख निवासमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ति कर्मचारीलाई कारोना संक्रमण पुष्टि भएपछि ३० भन्दा बढीको स्वाब संकलन गरिएको जानकारी दिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सभामुखसहित ती कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो।