केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा भैरहेको छ । शनिवार चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान
विभागले मेघगर्जन र चट्याङ्ग सहित क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी विभिन्न क्षेत्रमा तथा पहिरो
जाने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत
हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।
मौसम पिज्ञाको अनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित
भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह आग्रह गरेको छ ।
प्रतिक्रिया