रुसको अदालतद्वारा गुगलमाथि जरिवाना

२ दशमलव ५ डसिलियन डलर जरिवाना तिर्न आदेश

 रुसको अदालतले  गुगलमाथि जरिवाना लगाएको छ ।  अदालतले गुगललाई  २ दशमलव ५ डसिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो । 

यो रकम यति धेरै हुन्छ कि पूरै पृथ्वीभरको पैसा थुपार्दा पनि त्यस्तो रकम पुग्दैन । डेसिलियनको हिसाब गर्न अमेरिकी गिन्तीमा १ को पछाडि ३८ वटा जिरो राख्नु पर्छ । बेलायती गन्तीमा भने १ को पछाडि ६० वटा जिरो थप्नुपर्छ । सारा पृथ्वीको पैसा एक ठाउँमा थुपार्दा पनि यो रकम पुग्दैन । 

सन २०२२ देखि रुस एकैसाथ दुई मोर्चामा युद्ध लडिरहेको छ । युक्रेनसँग हतियारको साथमा प्रत्यक्ष लडिरहेको छ भने अमेरिकासँग उसको आर्थिक युद्ध चलिरहेको छ । युक्रेनसँगको युद्ध सुरु भएदेखि नै अमेरिकाले रुसमाथि एकपछि अर्को गर्दै नाकाबन्दी लगायो । यस पटक रुसले अमेरिकी कम्पनीलाई निशाना बनाएको छ । 

भारतीय बजारमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरी भएपछि...

भारतीय बजारमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरी भएपछि...

इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र अवस्थामा

इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र अवस्थामा

उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्वारा ‘चिन्ता’ व्यक्त

उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्व…

युक्रेनको खार्किभमा पुनः रूसी हमला ; दुईको मृत्यु, ३४ घाइते

युक्रेनको खार्किभमा पुनः रूसी हमला ; दुईको मृत्यु, ३४ घाइते

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प

ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प

हिजबुल्लाहका नयाँ नेता नइम कासेमले इजरेलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार

हिजबुल्लाहका नयाँ नेता नइम कासेमले इजरेलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौत…

इजरायलको मन्त्रिपरिषद्ले लेबनानको युद्धविराम ढाँचाबारे छलफल गर्दै : मन्त्री

इजरायलको मन्त्रिपरिषद्ले लेबनानको युद्धविराम ढाँचाबारे छलफल गर्दै : मन्त्री