माईधिया पोखरी
वीरगञ्ज महानगरपालिका-१६ बसपार्क नजिकै रहेको माईधिया पोखरी । संरक्षणको अभावमा कुरुप बन्दै गइरहेको पोखरी छठ पर्व नजिकिएसँगै सरसफाइ सुरु भएको छ । तस्बिर : हिमाल लम्साल / रासस

प्रतिक्रिया