यमनमा पनि पुग्येा इजरायल हुथी विद्रोहीमाथि आक्रमण

इजरायलले लेबनानमा हिजबुल्लाहमाथि आक्रमण पछि अब यमनमा हुथी विद्रोहीमाथि आक्रमण सुरु गरेको छ।

बीबीसीका अनुसार इजरायली सेनाले एक्समा पोस्ट गर्दै आइतवार ठूलो सङ्ख्यामा हुथी विद्रोहीका विभिन्न केन्द्रहरूमाथि हवाई आक्रमण गरेको बताएको छ। इजरायली सेनाले यमनको रस इस्सा र होदेइदाह क्षेत्रमा आक्रमण गरिएको पनि बताएको छ।

आईडीएफले ईरानबाट हतियार ओसारपसारका लागि प्रयोग गरिने बन्दरगाह र यातायात क्षेत्र नष्ट हुनेगरी आक्रमण गरिएको पनि बताएको छ।

विपक्षी नेता गिदोन इजरायलका  प्रधानमन्त्री नेतान्याहुको सरकारमा सामेल

विपक्षी नेता गिदोन इजरायलका प्रधानमन्त्री नेतान्याहुको सरकारमा सामेल

आईएसएसमा फसेका अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुग्याे

आईएसएसमा फसेका अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष…

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे  रेकर्ड

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे…

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग :  प्रतिवेदन

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग : प्रतिवेदन

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जोड दिइरहेका छन्?

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जो…