विपक्षी नेता गिदोन इजरायलका प्रधानमन्त्री नेतान्याहुको सरकारमा सामेल

 विपक्षी नेता गिदोन सार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारमा सामेल भएका छन् ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले गिदोन सारलाई सरकारमा फर्किएपछि स्वागत गरेका छन् । न्यु होप पार्टीका नेता गिदोन सारले देशले अहिले कठिन अवस्थाको सामना गरिरहेको बताउदै यस्तो अवस्थामा देशभक्ति गर्ने सही समय भएको बताए ।

गिदोन सारले वर्तमान समयमा इजरायलको सरकार, एकता र एकतालाई मजबुत बनाउन निकै जरुरी रहेको बताउदै आफुले प्रधानमन्त्री नेतन्याहुको अनुरोध स्वीकार गरेको बताएका छन् । उनले आफु कुनै पनि विभागको मन्त्री नभई गठबन्धनमा सामेल भएको बताएका छन् । उनलाई रक्षामन्त्री पदको प्रस्ताव गरिएको बताइएको छ ।

टाइम्स अफ इजरायलका अनुसार गिदोन सार सरकारमा सामेल भएपछि नेतान्याहू सत्तारुढ गठबन्धन विस्तार भएको छ । नेतन्याहुले सारलाई सुरक्षा मन्त्रिपरिषद्मा स्थान दिनेछन्, जसले चलिरहेको युद्धको व्यवस्थापनको निरीक्षण गर्दछ । सार चार सदस्यीय न्यू होप पार्टीको नेतृत्व गर्छन् । उनको प्रवेशपछि सत्तारुढ गठबन्धनमा ६८ सदस्य भएको छ ।

 

यमनमा पनि पुग्येा इजरायल हुथी विद्रोहीमाथि आक्रमण

यमनमा पनि पुग्येा इजरायल हुथी विद्रोहीमाथि आक्रमण

आईएसएसमा फसेका अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुग्याे

आईएसएसमा फसेका अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष…

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे  रेकर्ड

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे…

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग :  प्रतिवेदन

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग : प्रतिवेदन

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जोड दिइरहेका छन्?

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जो…