इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला

यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। 

इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए। 

यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्। 

न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो।

त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

यमनमा पनि पुग्येा इजरायल हुथी विद्रोहीमाथि आक्रमण

यमनमा पनि पुग्येा इजरायल हुथी विद्रोहीमाथि आक्रमण

विपक्षी नेता गिदोन इजरायलका  प्रधानमन्त्री नेतान्याहुको सरकारमा सामेल

विपक्षी नेता गिदोन इजरायलका प्रधानमन्त्री नेतान्याहुको सरकारमा सामेल

आईएसएसमा फसेका अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुग्याे

आईएसएसमा फसेका अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष…

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे  रेकर्ड

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे…

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग :  प्रतिवेदन

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग : प्रतिवेदन

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जोड दिइरहेका छन्?

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जो…