हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर) मा आक्रमण गरेको दाबी गरेको छ।

आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ।तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा लेबनान र इरानका स्थानीय मिडियालगायत विभिन्न समाचार एजेन्सीलाई नसरल्लाह जीवित र सुरक्षित रहेको दाबी गरेका छन्।

तर, अहिलेसम्म न इजरायलले यो हमलाको निशाना नसरल्लाह भएको बताएको छ न त हिजबुल्लाहले नसरल्लाहबारे कुनै आधिकारिक जानकारी दिएको छ।

आईडीएफले हिज्बुल्लाहको मुख्यालय सहरको दक्षिणमा रहेको दहियाहमा "आवासीय भवनहरू मुनि" रहेको बताएको छ।

इजरायली सेनाले मुख्यालयमा ‘सटिक आक्रमण’ गरेको बताएको छ।‘मुख्यालय जानाजानी आवासीय भवनहरूमुनि बनाइएको थियो’, आईडीएफ प्रवक्ता एडमिरल डेनियल हगारीले भने, ‘यो लेबनानका जनतालाई 'मानव ढाल'का रूपमा प्रयोग गर्ने हिज्बुल्लाहको रणनीतिको एक हिस्सा हो।’

इजरायली सेनाको आक्रमणपछि बेरुतमा धुवाँको मुस्लो देखिएको छ।

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव …

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुने

युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुने