एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला
![](https://snowberry.prixacdn.net/media/gallery_folder/6682b9f86cd2d-mp-suicides-011518879-16x9_tuujbsDPrm_dmyedlknhndx6t3ww8796ayy1psbxqevisopmeegcty9lqleqqfpkgzuvu2m_ot3x8aQjUY_8ubbks81fybkomhfkvx4dyq23pmuzcs11ka2j5ducwraqjbpxtoxxzpwba7m.jpg)
भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ।
यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन् ।
राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरिएको छ । मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताए।
![रुसद्वारा ओएससिई संसदीय बैठकमा सहभागिता निलम्बन](https://snowberry.prixacdn.net/media/gallery_folder/1423137_ur4FjXbba4_gad12sldfsf0p129mqrugq5nplgznccezbaf4aoe9v7msxhgctedmfgqgm8r_agKfYauBXu_57gihkhdunrhfrnohpth3a6l0endq4ieehbh6u92j1owh1xdrm5iuhbz74sy.jpg)
रुसद्वारा ओएससिई संसदीय बैठकमा सहभागिता निलम्बन
![बलात्कार आरोपमा जापानी नागरिकलाई दोषी ठहर गर्दै कैदका साथै २० लौरो हिर्काउने सजाय](https://snowberry.prixacdn.net/media/gallery_folder/2706nstCourtSabah_1694084932_wabaKvg3AX_4smowghliugwnnw957qxvmz7ubgjarnqabxd7r2fdycg8telau5e8xwpcozb_8eVaOYZnWt_ylgizgpjoghn6ys5zw1djyjl2he7wjizugowqjbnfzvfqsqavtub13bsc7kh.webp)
बलात्कार आरोपमा जापानी नागरिकलाई दोषी ठहर गर्दै कैदका साथै २० लौरो हिर्काउन…
![ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-03%2520150249_7UXUm0zzIo_sbllteh564yt3z72ijky4mknubllmcfewd1eebhfs3h4ymb7phxyx2fbrsfq_6iSR1g165O_jkyjrckrfle2qoc9e3vdi7qyztyshmqopkkmx1rkgwochfal28ke8m68v0xz.png)
ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन
![भारतका प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने](https://snowberry.prixacdn.net/media/gallery_folder/modi-1717945900_CEXFjdyJ6l_nj5icpnb6r9ycomlwx8jztflxrptbhfawucnqrspmzfd6faczzgir3o0davi_u8UZZDlTg0_ts3seivpe77zawnr7tyfsjkg2ghwfi3v0zeffu13q27chlkofya2hmjllifj.jpg)
भारतका प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने
![युट्युबर मिस्टरबिस्टको गिभअवेमा नेपाली नर्सले सिड्नीमा जितिन ६० हजार अष्ट्रेलियन डलरको कार](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-03%2520080747_3HfmqR6mjS_xrmz23ddkweact3vbldmb6s3a4pddvpvjduqygcasgyee3iwqbdhswgyml9v_kJ9WpQoXuJ_inqaekgif8ju9d5ujdaynfn4zad4c3ugb36htivjox22nmtkjmq1kgyppypw.png)
युट्युबर मिस्टरबिस्टको गिभअवेमा नेपाली नर्सले सिड्नीमा जितिन ६० हजार अष्ट्रेलिय…
![बेलायतमा हिन्दू मतदाता फर्काउन मन्दिर दर्शनमा नेताहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/sunak-starmer_aKfI8T1g4b_sgo9tuzed9sbcqnyxum7bjujsy0lwvdo9hyhswryyk698cengqhabnodjm3l_ltxNsHa6Tn_okx7jo09oaxsgkxumlzt82eamn73ynfzjitzdnenjiikyhufyfquonibyqu5.jpg)
बेलायतमा हिन्दू मतदाता फर्काउन मन्दिर दर्शनमा नेताहरु
![हातरस सत्संग दुर्घटनामा पीएम मोदीले लोकसभामा बयान दिए, सक्दो सहयोग गर्ने आश्वासन](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-02_22-08-06-633_fq3ESeuh5B_m7styezzkvvqudykejw7xeu4mcxe1lajuugwfdkzhqb1cy6qtbvse9elhoqn_347vaXw2jA_sqmgdl5g0czy5gxfybsfbxvrko3hp6qzunzqqmtxh1ycz104durwctmlnsxj.jpg)
हातरस सत्संग दुर्घटनामा पीएम मोदीले लोकसभामा बयान दिए, सक्दो सहयोग गर्ने आश्व…
![भारतको हाथरसमा सत्संगको क्रममा भागदौड मृत्यु हुनेकाे सङ्ख्या १२० पुग्याे](https://snowberry.prixacdn.net/media/gallery_folder/up-stampede-small-1719921792_iOw0IvlpMI_hai0jpq4qrn2lhuyrfkui1qg6tklhk3szzlb2bma1x0sdlkthbjlqrt7mdfo_6POsmvl3Te_0esxn78lpczg7l4xcwwmttsgu96o1eduankkboyaqft0lnuhzd7xqqehpvnz.jpg)
प्रतिक्रिया