भारतले संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक बनाएको दावी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/202407013182664_PU7OkoMhjZ_pbl99v2a4peddqvwidlezuu4xxwhb2wqqixaiyj4tejmokiiing2lndwrrx3_jFEVvjmVCF_p5hrqmckrhojzutzaoz7ymi1dv5fdukqfqxqsnbomx80bi8r3wjv5pqrzyfb.webp)
भारतीय सञ्चार माध्यमहरूका अनुसार एसईबीईएक्स २ नाम दिइएको उक्त विस्फोटकलाई भारतीय नौसेनाले प्रमाणीकरण गरेको छ।
भारतको नागपुरको सोलार इन्डस्ट्रिजको सब्सडियरी कम्पनी इकोनोमिक एक्सप्लोसिभ लिमिटेडले बनाएको हो। जसको प्रयोग बम वा कुनै वारहेडमा प्रयोग गर्न सकिन्छ। कम्पनीले उक्त विस्फोटलाई संसारकै सबैभन्दा ठोस विस्फोटक र शक्तिशाली रहेको दावी गरेको छ।
एसईबीईएक्स २ नामक उक्त विस्फोटकले गर्मी उत्पन्न गराउनुका साथै लामो समयसम्म विस्फोट गराइरहने दावी गरिएको छ। जसले गर्दा बङ्कर, सुरुङ्ग वा बख्तरबन्द क्षेत्रलाई नष्ट गर्न सजिलो हुने अनुमान गरिएको छ।
![एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर्नु](https://snowberry.prixacdn.net/media/gallery_folder/uml_letter_for_prachanda_6RCySL5dvW_Sr2V0Zr9mz_jnzinp8mjn7sbzrok21s1pd2slljhl5xoge3ublcq2cqqkrhaufdkkb6bwto_wWjlpNVu1A_e0jpz0hb5smi8dbn8w9shgbdrtxrlevkyzhhbeugkmvcc6lgieweg4xl6ybd.jpg)
एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने क…
![उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_15-59-01-397_qck6dRulMV_kjdh01wfb7njsxgca953dao0wkr3okfinqynjzh9fhlq93aohkvbfdajnvel_SgzxVWBX92_gdqitarcok7lgaiym4jrjgj4nbelbqqsnwgj7s7i9l1261qwe47ukxh1kedr.png)
उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश
![चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/chinese-premier-calls-for-international-ai-cooperation_79ROKaL6sI_m3w4ka9uhwdndrl5jojuan9katbflti77e3gma0zeyiotqcfsvmt4rftqswq_neITc7p1IC_svzg0qcepcpgjhsihkk0q6iqdb8spvfcvz7e8ysiy2cr5xqqrubnrtdikcf3.webp)
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
![चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/chinese-premier-calls-for-international-ai-cooperation_79ROKaL6sI_m3w4ka9uhwdndrl5jojuan9katbflti77e3gma0zeyiotqcfsvmt4rftqswq_ktwBVN1vNA_lmqrmdizo8hcqrjqshumflvbcqbilu0o2o5k4519ocs3gh8kdchoa6xdwyh7.webp)
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
![साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-35-49-982_171aVsdDbP_ovktc9xkci4ssnkx9npgfide9eqxz1lgq0zuxn8zv8ivocieynjr2xoayrri_FendLeZO8n_p7qm9aloin9q1zvshtty5uimmyen4rnd5qmiaufzyikq8kgbvnkhupabsogq.jpg)
साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,
![कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_kUK6sxFlPD_oo3maay7sbjbt5b0imfwpld6dsmohrzkugkzyvyg0grf6h4bxfpivyhixrii_b6Wv3ph27e_dg5nakk7fqcjpp5wn8lficpkzb2o3av2t9bdibxwagvsrhfnhlmzeqsyk0hs.jpeg)
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
![बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलाले गरे आत्महत्या , बेहुलीको उजाडियो सिउँदो](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_15-22-39-312_pgijPG6Yzw_jflqali2i2wviwofb1glywaixjccjioozkpsdnvg4lurritxjuqlta24eyyg_mOsdmOivZc_jalcdm5pdx7evqdu0kddhk6hb61vgczofscyvmx8vkjv5zlottlx8xsyc3ow.png)
बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलाले गरे आत्महत्या , बेहुलीको उजाडियो सिउ…
![सहकारी छानबिन समितिले गृह सचिव र आईजीपीलाई छलफलमा बोलायाे](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari-chhanbin-samiti_aJkJrcLgmf-2_29IHTGvPyK_jgb5xnmfctdgpz2n9bqgwufhmjxxo8aalqufuffcyb5ptxieysqbvpxrdbsd_KHcLDeEKXZ_llvdobckqzcj09oowimganpudlmti2fg34kfh2j2sznuswbkxqwfe75bfhpk.jpg)
प्रतिक्रिया